चिनीया टोलीले शुरू गर्याे पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणकार्य
पोखरा, २१ जेठ/पोखरा अन्तराष्ट्रिय विमानस्थलको निमार्णका लागि चिनीया टोलीले पोखरामा सर्बेकाेकाम शुरू गरेकाे छ अन्तराष्ट्रिय विमानस्थलको निर्माणको पुर्व तयारीका लागि चिनिया सि.ए.यम.सि.ई को १३ जनाको टोली पोखरा आएको हाे टोलीले...

