मासिक अर्ब कमाउँदै निगम, तर कसरी ?

 जेठ,८ काठमाडौं ।महिनाको पहिलो १५ दिनको वास्तविक र आउँदो प्रक्षेपण हेर्ने हो भने आयल निगमले सजिलै १ अर्ब रुपैयाँ नाफा कमाउने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढेन र यहाँ...

प्रचण्ड र बाबुरामले माओवादी छोडे, हामी चलाउँछौं जनसरकार- विप्लव

काठमाडौं, ७,जेठ  /१० माओवादी घटकले एकता घोषणा गरेको एक दिन पछि अाज नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले प्रचण्ड र बाबुरामले माओवादी छोड्दैमा माओवादी नसकिने उद्घोष गरेका छन् । नेकपा...

भगवान बुद्धको अन्तिम वाणी “अप्पदिपो भव”-विवेक विनयी

[caption id="attachment_5739" align="alignleft" width="274"] विवेक विनयी[/caption]अन्ततःभगवान बुद्धले शरीर छाड्ने दिनआयो । यो खबर सुन्ने वित्तिकै चालीस वर्ष देखि सँगै बसेका शिष्यहरु रुन–कराउनथाले । खासगरी बुद्धका सबै भन्दा नजिक रहेर लामो...

धर्मनिरपेक्षताले द्वन्द्व निम्त्याउने खतरा, नेपाल हिन्दू राष्ट्र हुन्छः महामन्त्री कोइराला

दाङ, ७ जेठ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन् ।रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा...

नयाँ शक्ति हल्लैहल्लामा सिमित

काठमाडौं ७,जेष्ठ / विभिन्न टुक्रामा विभक्त माओवादी घटक एकै ठाँउमा जुटेर एउटै पार्टी बनाउने तयारीमा रहेको बेला माक्र्सवाद नै पूरानो भएको भन्दै नयाँ शक्ति निर्माणको अभियानमा जुटेका डा। बाबुराम भट्टराई...

आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड बोनस !

 जेठ,७काठमाडाैं।नेपाल आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने भएका छन् ।निगमले सबै ऋण चुक्ता गरेसँगै गत आर्थिक वर्षमा बोनसका लागि भनेर छुट्टाइएको यो रकम कर्मचारीलाई वितरण गर्न...

एमाओवादी भयो विघटन,बन्यो माओवादीको एउटै केन्द्र

काठमाडौं ६,जेष्ठ । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि बनेको एकीकृत नेकपा माओवादी विहीबारबाट औपचारिक रुपमै विलिन भएको छ । शान्ति प्रक्रियामा आएसँगै विभाजित भएका माओवादी समूहरुसँग एकता घोषणासँगै...

हावाहुरीको डरमै बस्नबाध्य छन् भूकम्पपीडितहरू

आदित्य दाहाल/मेलम्ची, ६ जेठ । जब आकाशमा कालो बादल देखिन थाल्छ आफ्नो खेतको काम भ्याई नभ्याई मेलम्ची नगरका हेमराज खतिवडा दौडिँदै आफ्नो टहरोमा पुग्छन् किनकी जब आकाशमा कालो बादल देखिन्छ,...

खडेरीका कारण साढे २ अर्ब रुपैया बराबरको बालीनाली, फलफूल नष्ट

 जेष्ठ ६, जनकपुरधाम / खडेरीका कारण यस वर्ष धनुषामा दुई अर्ब ६७ करोड १९ लाख बराबरको आँप, लिची, खरबुजा, मुङ्गको दाल तथा वर्षे तरकारी नष्ट भएको छ । जिल्ला कृषि विकास...

विश्वमा नपाईने हिन्दूहरुले पुजा गर्ने कालीगण्डकी नदीको शालिग्राम कहाँ जाँदैछ ?

 जेष्ठ ६, म्याग्दी । विश्वमै अत्यन्त दुर्लभ मानिएको बहुमूल्य धार्मिक शिला शालिग्राम चोरी सिकारीका कारण कालीगण्डकी नदीबाट लोप हुने अवस्थामा पुगेको छ ।संसारभरि अन्त कतै नपाइने तर कालीगण्डकी नदीको कागबेनीदेखि...