तीन मन्त्रालय सहीत छोरालाइ मन्त्री बनाउन लोकेन्द्रबहादुरको लबिङ
काठमाडौं ३०,असार। राप्रपा नेपालका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले छोरा जयन्तलाई मन्त्री बनाउन नयाँ सत्ता गठबन्धनसँग छलफल थालेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

