देश जोगाउनकै लागि भए पनि संसद् विघटनको निर्णय लिनुस्ः बिजुक्छे
भक्तपुर ५ साउन। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएका छन् ।आज भक्तपुर नगरपालिकास्थित लिवालीमा निर्माण हुन लागेको...

