संसद विघटन गर्दिन,देशविरुद्धको षड्यन्त्र भएकाले च्यालेन्ज गर्छु -प्रधानमन्त्री
काठमाण्डौ ४साउन | प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि आफ्नो नेतृत्वको सरकार २०७४ माघसम्म चल्ने बताएका छन्। सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर राजीनामा गर्नुको कुनै...

