प्रधानमन्त्री विरुद्ध अविश्वाशको प्रस्ताव दर्ता ,२५४ सांसदको हस्ताक्षर
असार २९, प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संसदमा अविश्वाशको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन...