धरहरा पुनर्निर्माणमा तीन अर्ब लाग्ने,नेपाल पुनर्बिमा कम्पनीद्वारा एक करोड सहयोग
असार २८, काठमाडौँ । ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले मंगलबार एक करोड हस्तान्तरण गरेको छ ।लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा...