निसानले गर्ने नृत्य प्रतियोगिताको तयारी अन्तिम चरणमा
काठमाण्डाै १, साउन/राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसान)ले एसएलसी सम्मान तथा नृत्य प्रतियोगिता आयोजना गर्दै । राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसान)ले श्रावण ७ गते गर्ने एसएलसी सम्मान तथा नृत्य प्रतियोगिताको तयारी...