खप्तडी बस्नेतहरु भाइबन्धु खोज्दै पनौती पुगे, काभ्रे जिल्ला शाखा गठन- फोटोफिचरसहित
काभ्रे । खप्तडी बस्नेत अगुवाहरुले पुर्खाको योगदान पहिचान, रक्षा, विस्तारका लागि सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।काभ्रेको पनौतिमा भएको खप्तडी बस्नेत एकीकृत समिति तथा खप्तडी बस्नेत कल्याणकारी कोष...