ट्याक्सी आगजनी गरेको आरोपमा मजदुर नेता योगेन्द्र कुमाल पक्राउ
साउन १०, २०७३- बन्दको अवज्ञा गरेको भन्दै विप्लव समर्थिन माओवादी कार्यकर्ताहरुले काठमाडौंका २ वटा ट्याक्सीमा आगजनी गरेका छन् भने ललितपुरको मंगल बजारमा १ ट्याक्सी तोडफोड गरेका छन् ।काठमाडौंको मीनभवन र...