काठमाण्डौ जिल्ला ब्यापी नृत्य प्रतियोगिताको उपाधी लिवर्टी स्कुल लाइ
काठमाण्डाै,७साउन/ लिवर्टी स्कुल जोरपाटीले प्रथम काठमाण्डौ जिल्ला ब्यापी अन्तर बिद्यालय नृत्य प्रतियोगिताको उपाधी जितेको छ । राष्ट्रिय संस्थागत बिद्यालय संघ (निसानले) आयोजना गरेको प्रथम जिल्ला ब्यापी नृत्य प्रतियोगितामा अन्य १४...