प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता ।

साउन १८, / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका छन् । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उनले प्रधानमन्त्रीको...

एमालेले प्रधानमन्त्रीको उम्मेदवारी नदिने

काठमाण्डाै १८साउन । नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी नदिने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो । नेता गोकर्ण विस्टले बैठकको...

आफूहरुलाई निर्णय प्रक्रियामा सहभागी नगराएमा सशक्त प्रतिरोध गर्ने-रामचन्द्र पाैडेल

साउन १८ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाले सरकार गठन र मन्त्रीहरुको छनौटमा मनलाग्दी नगर्न सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । मंगलबार अनामनगरमा पौडेल र उनी...

प्रचण्डकाे स्पष्ट बहुमत, यस्तो छ समिकरण

काठमाडौं, १८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयन गर्न आह्वान गरेपछि अबको केही दिनमा देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ ।हालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध...

भारतविरुद्ध बोल्दैनन् मधेसी नेता

नेपालगञ्ज, १८ साउन । दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधजस्तो सडक बनायो। लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्ती...

नयाँ प्रधानमन्त्रीको चुनाव बुधबार ११ बजे

काठमाडौं,१७साउन / नयाँ प्रधानमन्त्रीको चुनाव पर्सि बुधबार बिहान ११ बजे हुने भएको छ । व्यवस्थापिका संसदको सोमबारको बैठकले निर्वाचनको मिति तय गरेको हो ।राष्ट्रपति विद्यादेवि भण्डारीले आह्वान गरेअनुसार बहुमतिय प्रकृयामा...

कांग्रेस र मधेसी नेतामा पत्नी र प्रेमिका मन्त्री बनाउन दौड !

सोमबार १७, साउन २०७३/काठमाडौं । समानुपातिक सभासदको सुविधा दुरुपयोग गरि आफ्नी श्रीमती र प्रेमिकालाई सभासद बनाएका नेताहरुको फेरी अर्को स्वर्ण युग आउन लागेको छ । विभिन्न पार्टीका नेताहरुले श्रीमति, प्रेमिका,...

भारतीय दबाबमा आपूर्ति मन्त्रालयले रोकिदियाे ग्यास बुलेट खरिद

काठमाडौं, १७ साउन । भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको दबाबमा आपूर्ति मन्त्रालयले नेपाली नम्बर प्लेटको एलपी ग्यास ढुवानी गर्ने बुलेट खरिद प्रक्रियामा रोक लागाएको छ ।साउन ४ गते नेपाली नम्बर...

खप्तडी बस्नेतहरु भाइबन्धु खोज्दै पनौती पुगे, काभ्रे जिल्ला शाखा गठन-  फोटोफिचरसहित

काभ्रे । खप्तडी बस्नेत अगुवाहरुले पुर्खाको योगदान पहिचान, रक्षा, विस्तारका लागि सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।काभ्रेको पनौतिमा भएको खप्तडी बस्नेत एकीकृत समिति तथा खप्तडी बस्नेत कल्याणकारी कोष...