सिन्धुलीमा हावाबाट बिजुली उत्पादन
काठमाडौं, १० साउन। सिन्धुली सदरमुकाम माढी बजारबाट पश्चिममा अवस्थित हरिहरपुरागढी गाविसमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा हावाबाट बिजुली निकाल्ने तयारी गरिएको छ ।केन्द्रले एक वर्ष लगाएर हावाको गति मापनपछि ३५...