हिन्दु र बौद्धमार्गीको साझा तीर्थ “मुक्तिनाथ”
हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा वर्षेनी लाखौं स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् ।यो मन्दिर ३८ सय मिटर उचाईमा...