मकालु एयरको ‘नाइनएनएकेसी’को विमान सिमीकोटमा दुर्घटना
हुम्ला, २० साउन । हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको ‘नाइनएनएकेसी’को विमानको इन्जिनमा खराबी आएपछि आज अपराह्न सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा दुर्घटना भएको छ ।सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि ३ः३०...