ग्याष्ट्रिक तथा पेटको समस्याका लागि यी आसनमा योगा गर्नुहोस् !
स्वस्थ तथा निरोगी रहनको लागी आज ग्यास्टिक तथा पेटको रोगीहरूको लागी स्वास्थ्य टिप्सहरु ल्याएका छौ। ग्याष्ट्रिक तथा पेटका रोगीहरुले योगाभ्यास गर्दा विस्तारै गर्नुपर्छ । योगाभ्यास नियमति रुपमा गर्दै जानुपर्छ ।...

