दिनहुँ बेसार पानी पिउनाको अनेकौ स्वास्थ्यजनक फाइदाहरु यी हुन् !
बेसार खाना/तरकारीमा रंग देखाउनका लागि मात्रै हैन । यसका अनेकौ फाइदा छन् :-१. बेसारमा करक्यूमिन नामक एक रसायन पाइने हुनाले बेसारको धूलोलाई तातोपानीमा घोलेर पिउनाले शरीरमा औषधिको रुपमा काम गर्छ...

