‘चैतभित्र स्थानीय निर्वाचन’
काठमाडौँ, भदौ १ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको राजनीतिक दलहरूको बैठकमा उहाँले निर्धारित मितिमा...

