‘संवैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भइरहेको छ’
काठमाडौं ०२, असोज धनगढी /नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संविधान कार्यान्वयन प्रक्रिया जटिल बनाएर संवैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भइरहेको बताएका छन् । आईत बार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले...

