देशभर मुर्ती चोरको बिगबिगी, यस्तो छ चोरीएका मुर्तीको तथ्यांक
मंगलबार, ४ असोज,काठमाडौंः पाँच वर्षको अवधिमा प्राचीन तथा पुरातात्विक महत्वका चार दर्जन बहुमूल्य मूर्ति तथा शिलालेख चोरी भएको छ । ०६८ सालयताको अवधिमा देशभरका मठ–मन्दिर तथा गुम्बारविहारबाट ४६ वटा मूर्ति...

