स्तनको स्पर्शले महिलाहरुमा चरम यौन आनन्द किन हुन्छ ?
महिलाहरुको स्तनमा स्पर्श गर्दा यौन अनुभुति हुनु सामान्य हो । जसरी महिलाहरुमा यौन उत्तेजनाको लागि योनी संवेदनशील हुन्छ त्यसैगरि स्तनको टुप्पो पनि निकै संवेदनशील मानिन्छ ।अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले...

