स्वास्थ्य बीमा लागू गर्ने सञ्चय कोषको तयारी
काठमाडौं, १ असोज/ कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको हितलाई ध्यानमा राखेर यसै आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत गरेर बृहत्तर स्वास्थ्य बीमा कार्यक्रम...

