चीनले रोक्यो ब्रहमपुत्र नदि भारतमा पानीकाे संकट पर्ने
काठमाण्डाै १५, असोज /उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ।चिनले तिब्बतको ब्रहमपुत्रको सहायक नदीको पानि रोकेको छ । समाचार एजेन्सिहरुका अनुसार उसले विद्युत परियोजना निर्माणका...

