‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु
काठमाडौँ, २७ असोज / काठमाडौँको जोरपाटीस्थित शेल्कर गुम्बामा ‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु भएको छ ।दुई सातासम्म जारी रहने सो शास्त्रार्थमा काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायअन्तर्गत गुम्बाका ४०० लामा, विद्वान...

