न्युरोड टिम (एनआरटी) ‘ए’ डिभिजन क्लबमा बढुवा
काठमाडौँ, १९ असोज । न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा सातदोबाटो युवा क्लबलाई पराजित गर्दै ‘ए’ डिभिजन फुटबल क्लबमा बढुवा भएको छ ।हलचोकस्थित...

