माउष्ट एभरेष्ट इङ्गलिस स्कुलमा नि:शुल्क स्वास्थ सिविर
समाजकाे अावाज,काठमाडाै४,मंङ्सीर/ बुडानीलकष्ठ नगरपालीका वडा नं १२ कपनमा रहेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कुलमा अाज अाफ्नै प्रङ्गणमा १ दिने नि:शुल्क स्वास्थ सिविर सञ्चालन गरेकाे छ ।नयाँ ब्यबस्था सहित बिभीन्न सुवीधा का...

