पार्टी एकीकरणको साता नबित्दै राप्रपामा खैलाबैला
काठमाडौं११, मंसिर/पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो। यो खबर हामीले आजको नागरिक...

