उपत्यकामा ३४ किमी सडक विस्तार, ५४ किमी विस्तार हुँदै- हेराै काहा काहा बिस्तार हुदैछन
काठमाडौँ ९, मंसिर / उपत्यकाको बढदो सवारी साधनको चाप थेग्न विभिन्न स्थानमा ३४.३५५ किमी सडक विस्तार गरिएको छ भने ५४.२३८ सडक विस्तारको क्रममा छ ।काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आर्थिक वर्ष...

