धर्म परिवर्तनले परिवारमा भाँडभैलो

दाङ३,मंङ्सीर/ दाङदेउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिसिश्चयन बन्न दबाब दिइकरहेका थिए । तर, रामबाहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए ।क्रिश्चियन धर्मका स्थानीय अगुवा दाजु भाइप्रति रुष्ट बन्दै गए । सोही...

विहान विवाह साँझ नागरिकता पाउने आश नगरः ओली

काठमाडौं३,मंङ्सीर / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विहान विहे गरेर दिउँसो नागरिकता पाउने गरी संविधान संशोधन गर्न नसकिने बताएका छन् । नागरिकता लगाएतका बिषयमा संविधान संशोधन गर्न...

‘भारु पाँच सयको मूल्य अढाइ सय’

काठमाण्डाै३,मंङ्सर/भारत सरकारले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएपछि सीमाक्षेत्रमा पाँच सय रुपैयाँका नोट दुई सय पचासदेखि तीन सयसम्ममा बिक्री हुन थालेका छन् । महोत्तरीको भिठ्ठामोड नाकामा भारु सटही...

केही समयकाेलागी टेलिकमका सबै मोबाइल सेवा अबरूध्द हुने

मंसिर ३,काठमाडौं / मंङ्सीर ३गते शुक्रबार राति देखि शनिबारसम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए फोन सेवाहरु प्रभावित हुने भएका छन् ।टेलिकमले जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन...

भारु साटनकाे लागी नेपाल राष्ट्र बैंक काे तीन सर्त

काठमाण्डाै३,मंङ्सीर/ नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित ५ सय र हजार दरका भारु तीन सर्त तोकेर साट्ने व्यवस्था गर्न लागेको छ । प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र बैंकले यस्तो...

सांसदको सुविधा चारगुणाले बढ्दै

काठमाडौं, ३ मंसिर/व्यवस्थापिका संसद्मा पेस भएको ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा’सम्बन्धी विधेयकमा कांग्रेस, एमाले र माओवादीले चारगुणासम्म सुविधा वृद्धिको प्रस्ताव गरेका छन् ।तीन दलका ११ सांसदको संयुक्त...

बुद्ध सम्बन्धि अन्तरास्ट्रिय सम्मेलन ब्रसेल्समा हुने

मंङ्सीर२,/ गौतम बुद्धको जन्म नेपालमा भएको हो। तर यो सत्यलाई ओझेलमा पार्ने प्रयास भइरहेको छ। छिमेकि देश भारतले नक्कली कपिलवस्तु तयार पारि बिश्वलाई ढाट्न खोजिरहेकावेला बुद्धको जन्म नेपालमा भएको हो...

वीर अस्पतालमा कुपन सिस्टम लागू,लाइनमा बस्नुनपर्ने

काठमाडौं२,मंङ्सीर / अनुगमनका क्रममा स्वास्थ्यमन्त्री गगन कुमार थापाले वीर अस्पतालका कर्मचारीहरुलाई हप्काएको केही महिना नबित्दैै अस्पतालमा टिक काट्न जाँदा लाइनमा बस्नुपर्ने प्रथाको अन्त्य भएको छ ।वीर अस्पतालमा कुपन सिस्टम लागू...

सोलिडारिटी कप विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा स्वागत

काठमाडौँ, २ मङ्सिर/ मलेसियामा मङ्गलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली बुधबार राति स्वदेश फर्किएको छ ।नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट...

यसरी पो गरिँदोरहेछ बिजुलीको कालोबजारी !

मंसिर१, काठमाडौ । यसअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । व्यापार-व्यवसाय गर्नेहरुले विद्युत नभएकै कारण रोएर दिन बिताउनु परिरहेको थियो । हिउँद-बर्खा, दिन-रात सधैं लोडसेडिङ हुन्थ्यो ? अहिले नयाँ विद्युत...