विश्व उल्टो मोटरसाईकल यात्री कार्की दुई संस्थाद्वारा सामूहिक सम्मानित
काठमाण्डाै,१५माघ०७३/सन् २०११ मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो मोटरसाईकलको यात्राबाट विश्व कीर्तिमान कायम गरेबापत २०७३ का लागि वर्ष साहसिक युवा प्रतिभा पुरस्कार प्राप्त गर्न सफल चित्रकुमार कार्की काठमाडौंमा फेरि सम्मानित...