भारतमा काम गर्न जानेलेपनि श्रम स्वीकृती लिनुपर्ने, ५ लाखको घातक रोग बीमा गराईने
काठमाडौं१२,माघ०७३/ नेपालमा रोजगारी नपाए खुल्ला सिमा भएको छिमेकी मुलुक बीना रोकावट जाने नेपाली चलननै बसेको थियो । जसमा सरकारले कुनै रोकावटनै गर्ने मात्र हैन केही रेकर्ड नै राखेको थिएन ।...