विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई पक्राउ

[caption id="attachment_7084" align="alignleft" width="373"] महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल[/caption] काठमाडौं, १० माघ२०७३/ बिजुलीको मिटर बिगारेर राज्यलाई अर्बौं ठगी गरेको अभियोगमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई पक्राउ गरेको...

घुस सहित रंगे हात नासु पक्राउ

धनुषा, १०माघ०७३/ धनुषा जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा मालपोतका नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको छ । धनुषाको रघुनाथपुरका पाँच दाजुभाइको जग्गा बाँडफाँडमा कागजी...

ATM कार्डबाट हुने ठगीबाट बच्नकाे लागी केन्द्रीय अनुसन्धान ब्यूरोकाे अपिल

  ATM बुथबाट रकम निकाल्दा वरपर कतै अस्वभाविक उपकरणहरु वा Genuine Parts बाहेकका उपकरणहरु जडान भए-नभएको यकिन गरेर मात्रै Card Insert गरी PIN Entry गर्ने  । तपाईले ATM बुथबाट कारोबार...

संविधान संशोधन पास भए आन्दोलनमा उत्रने ओलीको चेतावनी

पाेखरा ९ माघ २०७३/एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पास हुने अवस्था आए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । जसरी पनि पास गर्न खोजे...

विरामीको मृत्यु भएको भन्दै काठमाडौंको न्यूरो अस्पतालमा तोडफोड, दर्जनौं घाइते

काठमाडौं९,माघ/ काठमाडौंको बाँंसबारीस्थित न्युरो अस्पतालमा तोडफोड गरिएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भिडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र...

एटिएम प्रयाेगगरी अनधिकृत रुपमा रकम निकाली ठगी गर्ने २ भारतीय पक्राउ

  [caption id="attachment_10693" align="alignleft" width="216"] ईक्तेदार खान[/caption] [caption id="attachment_10694" align="alignleft" width="210"] निरन्जन मेहता[/caption] काठमाण्डाै ९,माघ०७३/प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजमा बिगत १ महिना अघिदेखि काठमाण्डौं उपत्यकाका बिभिन्न बैंकहरुका करिब १...

राजधानीमा युवती परिचालन गरी अपहरण गर्ने गिरोह सक्रिय

काठमाडौं ९ माघ/युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुलेको छ । गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको...

यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

१. गोलभेंडा : गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ । २.पालुङगो : पालुङगोको साग नियमित सेवन...

प्रियंका चोपडाको फिल्ममा अभिनेत्रीमा मञ्जु केसी

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो फिल्ममा अनुवन्धन गरेकी हुन्। फिल्मीकाे लागि चाेपडा नेपालीभाषी कलाकार र...

काठमाडौका खप्तडी बस्नेत संगठित, अनामनगरमा काठमाडौ शाखा कार्यालय

काठमाडौ८,माघ०७३ / कुल र वंश उत्थानका लागि संगठिन हुने क्रममा काठमाडौमा रहेका खप्तडी बस्नेतहरु पनि संगठित भएका छन् । संगठित हुने क्रममा खप्तडी बस्नेत एकीकृत समिति तथा कल्याणकारी कोष काठमाडौ...