राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण, निर्वाचनका लागि बाटो खुल्यो

काठमाडौँ, २० माघ०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद् बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।...

सुसंस्कारको जग  साना सवालहरु-कृष्ण सुवेदी

[caption id="attachment_10938" align="alignleft" width="295"] कृष्ण सुवेदी भारद्वाज मित्र० बालअधिकारकर्मी [/caption]  निश्चनै समाजसेवा भनौँ या विकास अभियान, सहयोग भनौँ या दान अर्थात योगदान जेसुकै होस् हामीलाई गतिलैसँग गर्न मनलाग्छ । हामीलाई विकास...

सीके राउत जनकपुरबाट पक्राउ

जनकपुर, २० माघ०७३/ ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक सीके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । सिराहा घर भई जनकपुरको पुरानो बसपार्क नजिकै डेरा गरी बस्दै आएका राउतलाई धनुषा प्रहरीले विहिबार...

दशगजामा बनेको पक्की सडक र नाला भत्काउन भारतको निर्देशन

गौशाला २०,माघ०७३/  भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएको छ । भारत...

स्थानीय चुनावका लागि जिल्लाहरूमा दल दर्ता , कुन जिल्लामा कति ?

काठमाडौँ, २० माघ०७३/सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला विभिन्न जिल्लामा दल दर्ता गराएका छन् । इलाम : इलाममा १७ वटा पार्टीले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गर्ने...

नेपाल प्रहरीले माग्यो २६ सय बढी जनशक्ति

काठमाडौं२० माघ०७३ / नेपाल प्रहरीमा २६७६ जनाका लागि जागिरको अवसर खुलेको छ । प्रहरीको मानव श्रोत विकास विभागले खुल्ला र आरक्षण कोटामा सो मात्रामा नयाँ भर्नाका लागि सार्वजनिक आव्हान गरेको...

किसानलाइ पन्ध्र हजार स्याउका बिरुवा वितरण

 काठमाण्डाै१९ माघ०७३/जिल्ला कृषि विकास कार्यालयले किसानलाई ९८ प्रतिशत अनुदानमा १५ हजार स्याउका बिरुवा वितरण गरेको छ । कृषिप्रसार कार्यक्रमअन्तर्गत जिल्ला कार्यालय र त्यस अन्तर्गतका सेवा केन्द्रबाट स्याउका बिरुवा वितरण गरिएको...

खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौँ१९, माघ२०७३/नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले प्रति सिलिन्डरमा २५ रुपैयाँले बढाएको प्रवक्ता भानु खनालले जानकारी दिए। यसअघि १ हजार ३ सय २५ रुपैयाँ रहेको एक...

आखिर नियतिका सामु हारिन सुनिता

काठमाडौँ, १९ माघ०७३/ घरझगडा बढ्दै गएपछि श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी नेपालगञ्ज नगरपालिका– १२ का २२ वर्षीया सुनिता खटिकको अन्ततः निधन भएको...

किन गरिन्छ साष्टांग प्रणाम ?

 हिन्दुहरूमा प्रणामको आफ्नै महत्व छ । मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो । यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग...