लाेकमानलाइ थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस
काठमाडौं२७माघ,०७३/ संसदको महाअभियोग सिफारिस समितिद्वारा गठित छानबिन उपसमितिले सर्वोच्च अदालतले ‘अयोग्य’ ठहर गरी पदमुक्त भएका तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ। संसद्मा...

