१८ बर्ष अघि हत्या गरी फरार रहेका व्यक्ति साउदी अरबबाट पक्राउ
[caption id="attachment_11211" align="alignleft" width="170"] नारायण अधिकारी[/caption] काठमाण्डाै,१फागुन०७३/१८ बर्ष अघि हत्या गरी फरार रहेका नारायण अधिकारी भन्ने नारायण बहादुर अधिकारी भन्ने जीवन बहादुर अधिकारी लाइ रेड नोटीस जारी भएकोमा साउदी अरब...

