सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा
काठमाडौं २९माघ०७३/ नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् । ‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको सूचीमा सन्दिप पनि परेका हुन् ।...

