माउष्ट एभरेष्ट इङ्गलिस स्कुलमा हेपाटाइटिस “बी” बीरूद्धकाे खाेपकार्यक्रम संञ्चालन
समाजकाे अावाज,काठमाडाै२९,माघ०७३/ बुढानीलकष्ठ नगरपालीका वडा नं १२ कपनमा रहेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कुलकाे अाफ्नै प्रङ्गणमा अाज हेपाटाइटिस "बी" बीरूद्धकाे खाेपकार्यक्रम संञ्चालन गरेकाे छ ।"स्वास्थकाे लागी सहकार्य गराै हेपाटाइटिस "बी" मुक्त...

