देवयानी राप्रपा महाधिबेशनको प्रतिनिधि बन्न सकिनन्
काठमाडौं२६माघ०७३/ राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा राप्रपा महाधिबेशनको प्रतिनिधि नहुँने भएकी छिन् । दोलखाको शैलुंगेश्वरबाट जिल्ला अधिवेशनमा प्रतिनिधि छनोट भएकी देवयानी केन्द्रीय महाधिबेशनमा भने प्रतिनिधि नहुँने भएकी छिन्...

