अमेरिकी भिसाका लागि समेत फेसबुकको पासवर्ड दिनुपर्ने ! नभए भिसा नपाइने

काठमाडौं२९,माघ०७३/ तपाईँले अमेरिकाको भिसाका लागि दुतावासमा भिसा निवेदन दिनुभयो र अमेरिकी दुतावासका कर्मचारीहरुले तपाईको फेसबुक लगायत अन्य सामाजिक सञ्जाल एकाउन्टको पासवर्ड मागे भने अचम्म नमान्नु होला । अमेरिकाको होमल्याण्ड सेक्युरिटी...

विशाल महादेव मूर्ति निर्माण अभियानमा ऐक्यबद्धता

पोखरा२९,माघ ०७३/ कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माणाधीन १०८ फिटको विशाल महादेव मूर्ति निर्माण अभियानका लागि कार तथा मोटरसाइकल ¥यालीकासाथ पोखरेली जनसमुदायले ऐक्यबद्धता प्रकट गरेका छन् । मूर्ति निर्माण अभियानलाई साकार पार्ने...

१० आकर्षक पुरुषको एक नम्बरमा कुलमान घिसिङ

काठमाडौँ, २९ माघ०७३/ विद्युत चुहावट रोक्दै देशलाईनै लोडसेटिङमुक्त बनाउने अभियानमा लागेका नेपाल विद्युत प्राकिरणका प्रमुख कुलमान घिसिङ वर्षका सर्वाधिक १० पुरुषहरुमध्ये एक नम्बरमा परेका छन् । कान्तिपुर साप्ताहिकले बनाएको एक...

गच्छदारको संरक्षणमा रहेका नेता लिम्बु किन परे प्रहरी फन्दामा ?

विराटनगर, २९ माघ / विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य जयराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । गच्छदारको संरक्षणमा रहेका लिम्बुलाई ज्यान मार्ने उद्योगमा सामेल भएको भन्दै...

पटनाको बिखण्डनकारी भेलापछि नेपाली सेना अलर्ट, सेनापति भन्छन्– सुरक्षा चूनौती बढ्यो सामना गरौं

काठमाडौं, २९ माघ०७३/नेपाल टुक्र्याउने उद्धेश्यसाथ गत पुस १९ गते भारतको पटनामा भएको बैठकपछि नेपाली सेनाले विभिन्न मोर्चामा सक्रियता बढाएको छ । उक्त खवर आए लगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्व प्रधानसेनापतिहरुसँग...

चमेलिया जलविद्युत परियोजना सम्पन्न , चाँडै प्रसारण हुने

माघ २९, भीमदत्तनगर /ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महीनाभित्रै सञ्चालन हुने बताएका छन् । प्रेस सेण्टर कञ्चनपुरले शनिवार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री...

संसदमा प्रतिनिधित्व गर्न एक सिट जित्नैपर्ने

काठमाडौं २९माघ०७३/ संसदमा प्रतिनिधित्व गर्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानमा सहमति गरेका दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि एक सिट अनिवार्य...

सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा

काठमाडौं २९माघ०७३/ नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् । ‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको सूचीमा सन्दिप पनि परेका हुन् ।...

स्थानीय चुनाव ‘जेठ १ गते

'काठमाडौं २९माघ २०७३/  सहयोगी मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेका परस्पर विरोधी मागको चेपमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन नभए पनि आगामी जेठ १ गते स्थानीय निर्वाचन सम्पन्न...

ज्यानमार्ने उद्योग गरी फरार रहेका अभीयुक्त पक्राउ

[caption id="attachment_11151" align="alignleft" width="206"] जयराज संयोग लिम्बु [/caption] समाजकाे अावाज,माघ २७।०७३/मोरङ्ग वयरवन गा.बि.स. वडा नं. ७ बस्ने ४४  बर्षीय जयराज संयोग लिम्बु लाइ ज्यानमार्ने उद्योगमा संलग्न रही फरार भएकाे लगभग ७ बर्ष पछि  प्रहरी...