आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे, विश्वभर प्रेम साटासाट गरी मनाइँदै
काठमाडौं३ फागुन ०७३/ आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ । हेरक वर्ष १४ फेब्रअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व...