अपहरण तथा शरीर बन्धक मुद्दाका फरार रहेका अशोक ढुंगेल प्रकाउ
[caption id="attachment_11304" align="alignleft" width="193"] अशोक ढुंगेल[/caption] काठमाडौं ४फागुन०७३/ काभ्रेस्थली गा.बि.स. वडा नं. ६ स्थित ३६ रोपनी जग्गा प्लानीङका लागी नविन कुमार नेपाल सहीतले डोजर लगाई रहेको अवस्थामा अशोक ढुङ्गेल र निजका साथीहरु...