घातक एसिड खुलमखुला बिक्री, प्रहरी भन्छ-उजुरी परेका छैनन्

काठमाडौं२७माघ०७३/ ब्याट्री तथा सरसफाइका लागि प्रयोग गरिने विस्फोटक पदार्थकै समुहमा रहेको एसिड खुलारुपमा विक्री हुने गरेको पाइएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले एसिड विक्रीको लागि खासै सरोकार राख्ने...

औषधिको मूल्य मनपरी, लागतको तुलनामा १५ गुणासम्म बढी मूल्य

काठमाडौ २७माघ २०७३ /मुलुकमा बन्ने र विदेशबाट आयात गरिने औषधि उत्पादन मूल्यको दाँजोमा १५ गुना बढी मूल्यसम्ममा बिक्री हुने गरेका छन्। औषधिको लागत मूल्यमा कति प्रतिशतसम्म थपेर उपभोक्ताका लागि अधिकतम...

देउवा र अाेलीलाई राष्ट्रपतिले गराइन् सचेत

काठमाडौं२७ माघ २०७३ / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार भेट गरी आगामी माघ ७ भित्र ३ वटै...

आईजीमा तीव्र विवाद प्रहरीको मनोबल नगिराउन देउवालाई आग्रह

काठमाण्डाै२७, माघ०७३/नयाँ प्रहरी प्रमुखको छनोटलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनकै पार्टीका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच तीव्र मनमुटावले सार्वजनिक आकार लिँदै गएपछि बिहीबार यससम्बन्धमा अपेक्षा गरिएको क्याबिनेट निर्णय...

पर्वतमा प्रहरीलाई १०० मा फोन गर्दा काठमाडौंमा पुग्छ

पर्वत,२६ माघ ०७३/ तपाईं पर्वतमा केही घटना, दुर्घटनाबारे प्रहरीलाई जानकारी गराउँदै हुनुहुन्छ र १०० मा फोन गर्दै हुनुहुन्छ भने सचेत रहनुहोस् । जिल्ला प्रहरी कार्यालय पर्वतमा रहेको हटलाइन नम्बर १००...

डाउन टाउनको त्यो कोठा-नियात्रा–युवराज नयाँघरे

डिसेम्बरको भयानक चिसो बिहान ! भण्डारीले मलाई लगेथे डाउन टाउनको त्यो भुइँतल्लाको कोठामा । बाल्टिमोर डाउन टाउन नजिकै रहेको त्यस कोठामा चार जना नेपालीहरु थिए । ‘उहाँ गए हप्ता आउनु...

सुन तस्करी: नेपालबाट लगेजमै बाहिरिन्थ्यो लाखौं डलर

काठमाडौं२६ माघ०७३/ सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन...

देवयानी राप्रपा महाधिबेशनको प्रतिनिधि बन्न सकिनन्

काठमाडौं२६माघ०७३/ राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा राप्रपा महाधिबेशनको प्रतिनिधि नहुँने भएकी छिन् । दोलखाको शैलुंगेश्वरबाट जिल्ला अधिवेशनमा प्रतिनिधि छनोट भएकी देवयानी केन्द्रीय महाधिबेशनमा भने प्रतिनिधि नहुँने भएकी छिन्...

स्वर्गीय नेता सुशील कोइरालाको आज पहिलो स्मृती दिवस मनाइँदै

काठमाडौँ, २६ माघ०७३/नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशील कोइरालाको आज पहिलो स्मृती दिवस मनाइँदै छ। कोइरालाको पहिलो स्मृती दिवसका अवसरमा आज केन्द्रिय पार्टी कार्यालय सानेपामा कार्यक्रमको आयोजना गरिएको छ। सभापति...

क्यापिटल मर्चेन्ट तथा फाइनान्स ठगी गरी फरार किरण केशर नेपाल पक्राउ

[caption id="attachment_11050" align="alignleft" width="209"] किरण केशर नेपाल[/caption] काठमाण्डाै २५ माघ०७३/क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गरी फरार किरण केशर नेपाल पक्राउ । गत साल २०६७/०३/३१ गते हुदै नभएकाे “सिता...