नेपाल फिफा वरियतामा २ स्थान माथि उक्लिन सफल

काठमाण्डाै२७माघ०७३/ नेपालले विश्व फुटबल वरियतामा २ स्थान माथि सुधार गरेको छ ।विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल १ सय ७३ औं स्थानमा पुगेको छ । दक्षिण...

कांग्रेस महामन्त्री कोइरालाद्वारा कार्की सम्मानित

उदयपुर,२७ माघ /मेची–महाकाली उल्टो मोटरसाईकल यात्राबाट विश्व कीर्तिमान राखेका चित्रकुमार कार्की उदयपुरमा सम्मानित भएका छन् । फरक प्रतिभामार्फत सामाजिक चेतना छर्दै जिल्लाको पहिचान बढाएको भन्दै नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर...

लोडसेडिङ हटाउन कुलमान योजनाः ब्याट्री बैंकदेखि खोला फर्काउनेसम्म

काठमाडौं२७ माघ०७३ / लोडसेडिङ मुक्त अभियान थालेको नेपाल विद्युत प्राधिकरणलाई सुख्खायाम लागेपछि विद्युतको माग धान्न धौ-धौ परेको छ । भारतबाट आयात बढाइएको छ भने पिक आवरमा धेरै विद्युत खपत हुने...

युवाहरूलाइ देश निर्माणमा जुट्न आह्वान- ऊर्जा मन्त्री जनार्दन शर्मा

ललितपुर २७ माघ०७३/ ऊर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले देश निर्माणमा जुट्न युवाहरुलाई आहृवान गर्नु भएको छ । मन्त्री शर्माले मुलुकलाई १५ वर्ष भित्र समृद्ध बनाउन सम्भव रहेको दावी समेत गरे...

आजदेखि चितवनलाई लोडसेडिङमुक्त घोषणा

काठमाडौं २७माघ ०७३/काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेको नेपाल विद्युत प्राधिकरणले आजदेखि चितवनलाई लोडसेडिङमुक्त घोषणा गरेको छ । औद्योगिक फिडरमा पनि लोडसेडिङमुक्त गराउने प्रयास भइरहेको प्राधिकरण चितवनले जनाएको छ । प्रधानमन्त्री...

सेवाग्राहीले नक्सा माग्दा कर्मचारीकाे कुटाइ

धनुषा,२७ माघ०७३/ धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् । जनकपुरको श्याम चोक निवासी ललन साह र उनका छोरा अमित साहलाई कर्मचारीले कुटपिट...

जीवनमा सफलता पाउनका लागि गीताका यी भनाइ सारांश

जीवनमा सफलता पाउनका लागि कर्म नै सबभन्दा प्रभावकारी उपाय हो । हिन्दू धर्मको सर्वाधिक चर्चित कृति श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले फलको इच्छा नराखी कर्म गर्नुपर्छ भन्ने उपदेश दिनुभएको छ । जिन्दगीको...

लाेकमानलाइ थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस

काठमाडौं२७माघ,०७३/ संसदको महाअभियोग सिफारिस समितिद्वारा गठित छानबिन उपसमितिले सर्वोच्च अदालतले ‘अयोग्य’ ठहर गरी पदमुक्त भएका तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ। संसद्‍मा...

भलिबलमा एपिएफ र पुलिस उपाधी नजिक

काठमाडौं, २७ माघ०७३/सशस्त्र प्रहरी बलको एपिएफ क्लबको महिला र नेपाल पुलिसको पुरुष टिम पोखरामा जारी सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुधबार उपाधी नजिक पुगेका छन् । पोखरा...

नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बन्दै

काठमाण्डाै२७ माघ २०७३ /युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलेको छ। बंगलादेशी, भारतीय र...