स्ववियुमा मिश्रित परिणाम : नेविसंघ -१०५, अनेरास्ववियु – १०१, अरु कहाँ कति ?
काठमाडौँ २० फाल्गुन २०७३/ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा तीन प्रमुख विद्यार्थी संगठनले मिश्रित परिणाम प्राप्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयका २१ आंगिक क्याम्पस र अन्य सम्बन्धन तथा नेपाल संस्कृत विश्वविद्यालयका...

