भूकम्पपीडितलाई चैत्र २६ गते चिठ्ठा (गोलाप्रथा)बाट ट्याक्सी नम्बर वितरण गर्ने तयारी
काठमाडौँ, २२ फागुन ०७३/ आगामी चैत अन्तिम साता भूकम्पपीडित परिवारलाई ट्याक्सी खरिद अनुमति दिने तयारी गरिएको छ । यातायात व्यवस्था कार्यालयले चैत्र २६ गते चिठ्ठा (गोलाप्रथा) गर्ने गरी तयारी गरिरहेको...

