एमालेकाे मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयंसेवकले सेल्फी खिच्न निषेध
काठमाडौं१७फागुन०७३/ एमालेले २१ फागुनदेखि झापाको काँकडभिट्टाबाट सुरु गर्न लागेको दुई साता लामो तराई मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई सेल्फी खिच्न र साथीभाइसँग भेटघाट गर्न निषेध गरेको छ...

