एनसेलबाट कर असुल्न अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै
काठमाडौं, १३ चैत०७३/ एनसेल बिक्री भएको एक वर्ष तीन महिनापछि बल्ल अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको छ । अर्थ सचिव शान्तराज सुवेदीले विभागलाई...