पुनम पाण्डेको एप गुगलद्वारा प्रतिबन्ध

पुनम पाण्डे बलिउडकी बोल्ड अभिनेत्रीकी रूपमा चिनिन्छिन् । उनले बोल्ड तस्बिरहरू सार्वजनिक गरिरहेकी हुन्छिन् । केही समयदेखि उनले आफ्ना तस्बिर र सामग्री सार्वजनिक गर्न एप पनि सञ्चालन गरिरहेकी थिइन् ।...

नगरपालिका तथा गाउँपालिका बारे जान्नैपर्ने १८ तथ्य

काठमाण्डाै ७ बैशाख ०७४/ नयाँ संरचनाअनुसार वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । संविधानले कार्यकारी अधिकार दिएका ७४४ स्थानीय तह कायम भएका छन् । ती निर्धारित स्थानीय तह र तिनका...

झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार

भद्रपुर७ वैशाख/ झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि...

‘म माओवादीबाट मेयर लड्ने कुरा निराधार हल्ला मात्रःकुलमान घिसिङ

काठमाडौं ७ बैशाख०७४/ नेपाल विधुत्त प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले आफू स्थानीय निकायको निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रले काठमाडौंको मेयरमा उठाउने चर्चा चुलिएका बेला घिसिङले...

मुसहर बस्तीको रजिस्ट्रेसन दस्तुरमा छुट

काठमाडौं ७ बैशाख२०७४/ सरकारले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको महोत्तरी जिल्लाको एकीकृत वस्तीको रजिष्टेसन वापत लाग्ने शुल्क छुट दिने भएको छ । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले महोत्तरी जिल्लाको बर्र्दिवास नगरपालिका स्थित मुसहर...

काठमाडौंमा अत्याधुनिक सुविधासहितका ५० ठूला बस गुड्दै

काठमाडौं७बैशाख०७४/ सरकारले काठमाडौं र ललितपुर महानगरपालिकासहित २२ नगरपालिकाको संयुक्त सहकार्यमा ५० वटा ठूला आकारका अत्याधुनिक बसहरु सञ्चालमा ल्याउने भएको छ । सरकारका तर्फबाट ५० करोड लगानी खर्च त्यसैगरी काठमाडौं र...

१९ छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका डा. भट्ट धरौटीमा छुटे

काठमाडौँ६,बैशाख २०७४/ स्वास्थ्य जाँचका क्रममा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका डा. प्रशान्त भट्ट धरौटीमा छुटेका छन्। गत बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उनलाई १० हजार रुपैयाँ धरौटीमा छाड्ने...

चितुवाको छालासहित एक पक्राउ

वैतडी,६ वैशाख०७४/चितुवाको छालासहित बैतडीको पाटनबाट आज एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सुतारसँग रहेको चितुवाको छाला पाँच फिट ९...

काठमाडौं गोल्डेनलाई हराउँदै पारस खड्काको टिम दोस्रो चरणमा

काठमाडौं,६ वैशाख ०७४ /धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत प्ले अफको खेलमा काठमाडौं गोल्डेन्सलाई ६ विकेटले हराउँदै टिम चौराह सेमिफाइनलमा प्रवेश गरेको छ। एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा बुधबार दिउँसो भएको...

धनगढी प्रिमियर लिग : रुपन्देहीलाई पराजित गर्दै विराटनगर किंग्स फाइनलमा

काठमाडौं ६बैशाख०७४/ शरद भेषावकरको टिम विराटनगर किंग्स धनगढीमा जारी सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्ले अफमा शक्ति...