निर्वाचनको संवेदनशीलता बुझेर विश्वसनीय समाचार सम्प्रेषण गर्न संचार माध्यामहरुलाई आग्रह
काठमाडौं ८ बैशाख २०७४/ प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको संवेदनशीलतालाई बुझेर सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले...

