युगान्डामा एक नेपाली कामदारको हत्या
काठमाडौँ १० बैशाख०७४/ वैदेसिक रोजगारीका लागि अफ्रिकी मुलुक युगान्डा पुगेका एक नेपालीको हत्या भएको छ ।युगान्डाका एक चिनी कारखानामा सुपरभाइजरको रुपमा कार्यरत भोजपुर सलमा नौ केउरेनीपानीका पोष्ट बहादुर बुढाथोकीको हत्या...